Rakesh Nath

Rakesh Nath

Share

09/08/2025

जिन्दगिका उतार चडाप सम्झेर नि उदेक लाग्छ घरी घरी त यहि भेषमा हिडौ जस्तो लाग्छ हौ😥

06/08/2025

मलेसियामा रोजगारदातालाई विदेशी श्रमिक को भिसा लगाउँदा पर्ने खर्च।
फ्याक्ट्री/ सुरक्षा गार्ड/ निर्माण
१ देखि १० वर्ष सम्म प्रत्येक वर्ष :यस प्रकार छ RM २४६८.६०
बाँकी सेक्टर को कमेन्ट मा ।

06/08/2025

निन्द्रा र पैसा के हो परदेशी लाई सोध न सुतेर निन्द्रा पुग्छ न कमाएर कहिले पैसाले पुग्छ !!

24/07/2025

Dear Zindagi ❤️ मेरो सब्द
शुख खोज्न बिरानो शहर तिर…जिन्दगि......

23/07/2025

Good morning

22/07/2025

जीवन बदलियो, ठाउँ बदलियो, मान्छे बदलिए…
तर मनको एउटा भाग जहाँ केही कहिल्यै बदलिँदैन—त्यहाँ तिमी छौ, मेरी माया ❤️ ॥ #बुढाबुढी

Want your business to be the top-listed Media Company in Sepang?
Click here to claim your Sponsored Listing.

Category

Address

Kualapumpar
Sepang
43900