Rupnagar Football CluB
20/08/2023
आज भएको दोस्रो सेमी फाइनल खेलमा टीम फत्तेपुरले टीम पञचकन्या लाई १-० गोल को अन्तरले जीत निकाल्दै फाइनलमा प्रवेश गरेको छ।बधाई छ तिमी फत्तेपुर लाई तथा फाइनल खेलको सुभकामना छ हाम्रो यस Rupnagar Football CluB को तर्फबाट धन्यवाद।
19/08/2023
रुपनगर फुटबल क्लबद्वारा आयोजित प्रथम खसी कप नकआउट फुटबल प्रतियोगिता को आज पहिलो सेमी फाइनल खेल टीम रुपनगर vs टीम जोगमोहन् बीच हुन गइरहेको छ भनी सम्पूर्ण खेलप्रेमी दर्शक महानुभाव हरुलाई जानकारी गराउँदछौं । धन्यवाद।
#सम्पूर्ण रुपनगर बासी
Want your business to be the top-listed Gym/sports Facility in Rupnagar?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kanchanrup-12
Rupnagar
987654321012345
Rupnagar
987654321012345