Pedenla Help Desk
17/06/2026
सहयोग राशी संकलन गर्दै किडनी पीडित को निम्ति
प्राथाना गर्ने ओठ भन्दा सेवा गर्ने हात माहान हुन 🙏
10/06/2026
किडनी पीडित डम्बर गुरुङ उपचारको निम्ति सामसिङमा सहयोग राशी संग्रह गर्दै Pedenla Help Desk को टोलि ।
09/06/2026
सबैमा नमस्कार 🙏 बिशेष हामी Pedenla Help Desk अर्थात ले बिगत केही दिन अघिदेखि गैरिबास निवासी #डम्बर_गुरुङ किडनी पीडित उपचारको निम्ति विभिन्न जगातिर गएर संगीतको माध्यम साथै गाउतिर गएर सहयोग रासी संग्रह गरिरहेका छौ भने बिदेशबाट पनि सहयोग आइरहेको छ ।यसै क्रममा चालसा मङ्लबारे बस्तीका बिष्णुलाल नेपाली सर्बसमाजको तर्फबाट उक्त पीडित उपचारको निम्ति सात हजार छ सय अस्सि रुपियाँ (7680) सहयोग रासी प्रदान गर्नु भएको छ ।वहाँहरु सम्पुर्ण #बिष्णुलाल_नेपाली_सार्बसमाजका सदस्य ,सदस्यागण लगायत समाजका सभापती सचिव हजुरहरु सबै सबैलाई हामी धेरै धेरै धन्यवाद दिदछौ हजुरहरुले दिनु भएको यो सहयोग हामी सधै याद राख्ने छौ ।🙏
08/06/2026
Pedenla Help Desk को संस्थापक श्रीमान आशिष लामा वाइबा लाई हामी सम्पुर्ण pedenla help desk परिवारको तर्फबाट जन्म दिनको धेरै धेरै शुभकामना दिदछौ।
01/06/2026
हाम्रो सेवा कार्य फेरि भोलि याङटङ सामसिङमा साङ्गितिक कार्यक्रमद्वारा सहयोग राशी संग्रह ।
किडनी पीडित डम्बर गुरुङ गैरिबासको निम्ति 🙏
01/06/2026
किडनी पीडित डम्बर गुरुङ गैरिबास निवासी उपचारको निम्ति फेरि आर्कु मनको धनी भगवान रुपि मनहरुले सहयोग राशी पठाउनु भएको छ ।क्रमैले रोङ्गाे निवासी हाल सिक्किम ग्यान्टाेकमा कार्यरत सन्जय गुरुङ वहाले उक्त बिरामी उपचारको निम्ति सहयोग रासी 1000 पठाउनु भएको छ भने , त्यस्तै अर्का ठुलो मनको धनी प्रेणा तामाङ दार्जीलिङ हालमा बहराइन ( Bahrain) मा कर्यरत हुनुहुन्छ वहाले पनि डम्बर गुरुङ किडनी पीडित उपचारको निम्ति सहयोग राशी 2000 पठाउनु भएको छ ।वहाँहरु दुवैलाई हामी Pedenla Help Desk धेरै धेरै धन्यवाद दिदछौ ।
31/05/2026
Good morning
30/05/2026
विशेष हिज Pedenla Help Desk ले गैरिबास ५२ ब्लक निवासी किडनी पीडित डम्बर गुरुङ उपचारको निम्ति सहयोगको अपिल गर्दै एउटा vdo सर्बजनिक गरेका थियौ भने आज त्यही vdo हेरेर हाम्रै भेक दलगाउका Kunal Loja Gurung भाइ जो फिलहाल दुबईमा कार्यरत हुनुहुन्छ वहाले उक्त बिरामीको निम्ति सहयोग राशी (१०००) एक हजार रुपियाँ पठाइदिनु भएको छ ।भाइको यो ठुलो सहयोगप्रती हामी pedenla help desk धेरै धेरै धन्यवाद दिदछौ।
#धन्यबाद_कुनाल_लोजा_गुरुङ🙏
सबैलाई नमस्कार 🙏
विशेष आज फेरि हामी Pedenla Help Desk हजुरहरुको सामु एउटा बिन्ती बिसाउदै सहयोगको गुहार मागीरहेका छौ । फिलहाल कालेबुङ जिल्ला गोरुबथान ब्लकको रोङ्गाे ग्राम पन्च्यात अन्तर्गत पर्ने गैरिबास ५२ ब्लक निवासी अम्बर गुरुङ किडनी रोगले ग्रसित छन् , उक्त पीडितलाई उपचार गराउनको निम्ति धेरै भन्दा नि धेरै सहयोगको खाचो परेको कारण हामी pedenla help desk हजुरहरु सबैलाई बिन्ती बिसाउदै उक्त किडनि पीडितलाई सहयोग पुर्याइदिने अनुरोध गर्दछौ ।
एक थुकी सुकि हजार थुकी नदी यहि भनाईलाई सिरोपर गर्दै आउनु होस तपाई हामी सबै मिलि उक्त पीडितलाई सहयोगको हात अघि सारौ 🙏
Dambar Gurung
A/c 38991273514 SBI
IFSC SBIN0002084
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Kalimpong