MITRA SAMUH
14/12/2025
मिति १४/१२/२०२५
"मित्र समूह", टिस्टा द्वारा, डुवर्स स्थित वाशाबाड़ीमा, इन्द्रेणी वेलफेयर सोसाइटीको सहयोगमा प्राय: २५० जना नानीहरु, युवावर्ग साथै वृद्धावस्थाका मानिसहरुलाई जाड़ो महीनामा लगाउने तातो कपड़ाहरु (स्वेटर,ज्याकेट,पेन्ट, ट्रेक सुट) साथै अति बिपन्न २२ परिवारलाई ब्लयांकेट वितरण गरिने कार्य गरियो। यस महत कार्यमा हामीलाई लुगाफाटा दिएर सहयोग गर्नुहुने कालेबुंगको दर्पण स्टोर,कालेबुंग सोसाइटी साथै टिस्टाका महानुभावहरु जस्ले ब्लयांकेट, लुगाफाटा दिएर सहयोग गर्नुभयो सबैलाई हाम्रो आन्तरिक हृदयबाट कृतज्ञता प्रकट गर्दछौ। त्यसरी नै इन्द्रेणी वेलफेयर सोसाइटी, वाशाबाड़ीका सम्पूर्ण टोली प्रति हजुरहरुको सत्कार अनि सहयोगको निम्ति साथै आजको सम्पूर्ण कार्यक्रमलाई प्रसारण गर्नमा सहयोगको गरिदिनु हुने बहिनी ज्योत्सना अनि वहाँको च्यानल "नर्थ बेंगाल नेटवर्क" प्रति मित्र समूह आभार प्रकट गर्दछौ। भविष्यमा पनि मित्र समूह सदैव समाजको उत्थानको निम्ति अघि बढ़ि रहने प्रतिबद्धता ब्यक्त गर्दछौ।
Click here to claim your Sponsored Listing.
Contact the organization
Website
Address
Teesta
Kalimpong
734312