Anil Vlogger

Anil Vlogger

Share

29/04/2026

बालेन शाह ले रबिलामिछानेलाई खाल्टोमै पुर्ने भए मर्नुन बाच्नुनै बनाउने भए

28/04/2026

महेश बस्नेत को टाउको मा ठूलो बोज छ तर चिन्ता लिनु पर्क्दैन रबिको चार चार ओटा छन र त बाल छैन महेश बस्नेत को त दुईटा त हुने होनि

27/04/2026

रासपाको सरकार बालेन सरकार ले सुकुम्बासी बस्तिमा डोजर लगाएर कस्त्यो काम गरे जस्त्यो लाग्छ

27/04/2026

बालेन सरकार ले डोजर लगाएर कस्त्यो काम गर्यो जस्त्यो लाग्छ ठिक कि बेठिक

27/04/2026

हर्क साम्पाङ को खेदो खन्न सम्म खन्छन हाउ झोलेहरु

26/04/2026

तपाईं हरुलाई अहिलेको सरकार ले गरेको काम कस्त्यो लाग्छ

26/04/2026

चुप्चाप घण्टी छाप जितेर गए पछि कुम्लो कुटुरो बोकेर सुकुम्बासी टाप

23/04/2026

सुदन गुरुङ को राजिनामा पछि को बन्ला अब गृहमन्त्री मन्त्री

23/04/2026

नेपाल मा नेता बन्न सजिलो छैननि पुर्खाको सम्पती bank ब्यालेन्ज कतै लगानी लगाको हुनु भएन है

22/04/2026

गृहमन्त्री सुदन गुरुङ ले राजिनामा दिए

22/04/2026

मनै देखि लागेको कुरा कोइ त छ सरकारमा खबदारी गर्ने एदि सरकारले गलत गर्यो भने

22/04/2026

यदि नेपाल मा राज्निती गर्नु मन भए नेता बन्नु मन भए नेता बन्नु भन्दा अगाडि सम्पती नजोड्नु होला नत्र गृहमन्त्री सुदन गुरुङ कै जस्त्यो हाल हुन्छ निल्नु न ओकल्नु

Want your public figure to be the top-listed Public Figure in Delhi?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Delhi