News Copy
होस् गर हो केटा गारो छ। 🤣🤣🤣🤣
12/02/2024
सहयोगको लागि अपिल 🙏
देखेपनि नदेखेको जस्तो नगरिदिनुहाेला
जुम्ला चन्दननाथ न.पा वडा नं १ मा बस्ने नरेन्द्र महतारा काम गर्ने सिलसिलामा चोटग्रस्त भै मेरुदण्ड लगायत टाउकाेमा गम्भिर चोट लागेको छ। बिरामीलाई उपचारको लागि भेरि अस्पताल नेपालगंजमामा ल्याईएको छ। उपचार खर्च जुटाउन नसक्दा उहाँको उपचारको लागि दयालु मनहरुले सकेको सहयोग गरीदिनुहुन अपिल गर्दछौ। यहाँको सानो सहयोगले कसैको नयाँ जिवन सुरु हुन सक्छ।
त्यसैले सकेको सहयोग गरीदिनु होला।
सहयाेगकाे लागि अस्पतालमा बिरामी कुरि रहनुभएका बिरेन्द्र महतारा काे खाता नं - 20102083822600013 ,, प्रभु बैक माेबाईल नं 9864925521
हजुरहरुले सानो सहयोग पनि बिरामीको लागि जिवनदान सरह हुनेछ।
साथै सेयर गरी हजुरहरु जस्तै अरु दयालु मनहरु माझ पुराईदिनु होला 🙏
10/02/2024
अधिवेशन उद्घाटन गर्न दैलेख जाँदै गरेका एमाले महासचिव शंखर पाेखरेल गम्भीर दुर्घटनाबाट जाेगिए ।।
उनी सवार गाडी दैलेखको मटेला नजिकै दुर्घटना भएको हाे । तर महासचिवको अवस्था समान्य रहेकाे दैलेख प्रहरीले जानकारी दिएकाे छ ।
#दाइको सोच 😭😭
Click here to claim your Sponsored Listing.